स्वदेश फर्कियो बङ्गलादेशको फुटबल टोली
बिहीबार, २६ भदौ २०८२, १० : ३६
सारांश
- बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपालमा दुई मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएको छ।
- टोली बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत स्वदेश फर्किने तालिका रहेको थियो।
- जेनजी आन्दोलनका कारण बंगलादेशको टोलीले दोस्रो मैत्रीपूर्ण खेल नखेली फर्कियो।
काठमाडौँ । बङ्गलादेशको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्न आएको टोली स्वदेश बिहीबार स्वदेश फर्किएको हो ।
बङ्गलादेशको टोली बङ्गलादेशको विशेष विमान मार्फत बिहान ११ बजे स्वदेश फर्किने तालिका रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
जेनजी आन्दोलनका कारण बङ्गलादेशको टोलीले २४ गतेको दोस्रो मैत्रीपूर्ण खेल नखेलेर स्वदेश फर्किएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण