विराटनगरको जनजीवन सामान्य बन्दै (तस्बिरहरू)
शुक्रबार, २७ भदौ २०८२, १२ : ०३
सारांश
- विराटनगरमा जनजीवन सामान्य बन्दै गएको छ।
- साना सवारी साधन र मालवाहक ट्रकहरू चल्न थालेका छन्।
- बजार र पसलहरू आंशिक रूपमा खुल्न थालेका छन्।
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको जनजीवन सामान्य बन्दै गएको छ । केही साना सवारी साधन र मालबहाक ट्रकहरू चल्न थालेका छन् ।
बजार र पसलहरू आंशिक रूपमा खुल्न थालेका छन् । सरकारी कार्यालयहरू सञ्चालनका लागि सरसफाइ चलिरहेको छ । सर्वसाधारणको चहलपहल पनि बढेको छ ।
_PhFuajNsdv.jpg)
_QE3Jk82nkg.jpg)
_H7mbmE5vLO.jpg)
_dDsTjRdmL7.jpg)
_n6i7Rb6PO8.jpg)
_UyYw3MsMvO.jpg)
_bgnFzDI3V1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण