सहिदहरूलाई अन्तिम बिदाइ गर्न मन्त्रीद्वय पशुपतिमा
मङ्गलबार, ३१ भदौ २०८२, १३ : ४३
काठमाडौँ । जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई अन्तिम बिदाइ गर्न ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल पशुपति आर्यघाट पुगेका छन् । सहिदलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको हो ।
यसअघि, त्रिवि शिक्षण अस्पतालबाट १० जना सहिदको पार्थिव शरीर नगर परिक्रमासहित एयरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको थियो ।
यी १० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरिनेछ भने बाँकी ६ पार्थिव शरीर सेनाको हेलिकप्टरबाट सहिदहरूको जन्मथलो लग्ने आफन्तजनले जानकारी दिएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण