मन्त्री घिसिङले गरे क्षतिग्रस्त संरचनाहरूकाे निरीक्षण
मङ्गलबार, ३१ भदौ २०८२, १७ : ०७
काठमाडौँ । नव नियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबारभित्रको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेका छन् । यही भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी पुस्ताका युवाहरूले प्रदर्शन गरेका थिए ।
उक्त प्रदर्शनका क्रममा सिंहदरबार लगायत सार्वजनिक संरचनाहरूमा आगजनी र तोडफोड गरिएको थियो । सोको मंगलबार मन्त्री घिसिङले निरीक्षण गरेका हुन् । मन्त्री घिसिङले सिंहदरबारभित्रकाे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय लगायतको निरीक्षण गरेका हुन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण