काठमाडौँ र धनकुटामा २ जना मृत फेला
बुधबार, ०१ असोज २०८२, १२ : २०
सारांश
- काठमाडौंमा एक पुरुष र धनकुटामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
- काठमाडौंको कुलेश्वर फलफुल मण्डीमा अन्दाजी ६६ वर्षीय पुरुष मृत फेला परेका हुन्।
- धनकुटाको सामुदायिक वनमा ७४ वर्षीय ज्ञान बहादुर राई मृत फेला परेका छन्, प्रहरीले अनुसन्धान गर्दैछ।
काठमाडौँ । काठमाडौँ र धनकुटामा मंगलबार दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका-१४ कुलेश्वर फलफुल मण्डीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएका हुन्।
यसैगरी, धनकुटाको साँगुरीगढी गाउँपालिका-९ आहेल घर भएका ७४ वर्षीय ज्ञान बहादुर राई सोही नगरपालिका-८ ढुङ्गेस्थित बातानवा सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण