फोटो फिचर
संविधान दिवसको अवसरमा माइतीघरमा वृहत् शान्ति र्याली (तस्बिरहरू)
शुक्रबार, ०३ असोज २०८२, ०८ : २९
सारांश
- पापडले संविधान दिवसको अवसरमा शान्तिपूर्ण र्याली निकाल्यो, माइतीघरबाट सुरु भई शहीदगेट हुँदै त्रिपुरेश्वर पुग्यो।
- पापडले राष्ट्रिय सङ्कटको संवैधानिक निकासका लागि राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको थियो।
- नेपाल चिकित्सक सङ्घ लगायतका संस्थाहरूले युवा पुस्ताको परिवर्तन र सुशासनको मागमा ऐक्यबद्धता जनाए।
काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले संविधान दिवसको अवसर पारेर वृहत् शान्ति र्याली निकालेको छ । माइतीघरबाट सुरु भएको र्याली शहीदगेट हुँदै त्रिपुरेश्वर पुगेको थियो ।
गत हप्ताको आन्दोलनपछि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले वर्तमान राष्ट्रिय सङ्कटको संवैधानिक निकासका लागि राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको थियो ।
_q4R5LDw9AT.jpg)
नेपाल चिकित्सक सङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल बार एसोसिएसन, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल प्राध्यापक सङ्घ र नेपाल पत्रकार महासङ्घ लगायतका संस्थाहरूको यो सञ्जालले युवा पुस्ताको परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त शासनको मागमा पूर्ण ऐक्यबद्धता जनाएका थिए ।
_DZEAAxB43y.jpg)
_cGWGcLD9sZ.jpg)
_TGn3DDXsFt.jpg)
_Dmy2jrAAIn.jpg)
_CfwGJY1SMV.jpg)
_s4gdj4DPhR.jpg)
_FWjOZRB6rY.jpg)
_g5ROpGydNl.jpg)
_ZetYb102t2.jpg)
_S1AnvQBk5Y.jpg)
_cpSMDnfB9R.jpg)
_w8nucPGOGZ.jpg)
_rx73M2Umd1.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण