रुजनको ‘चञ्चले आँखा’मा केकीको अभिनय
आइतबार, ०५ असोज २०८२, १० : ३६
सारांश
- गायक रुजन सिवाकोटीको स्वर रहेको गीत 'चञ्चले आँखा...' सार्वजनिक भयो।
- गीतमा गायिका मेलिना राईको पनि स्वर रहेको छ।
- गीतको भिडियोमा सुनिल क्षत्री र केकी अधिकारीको अभिनय रहेको छ।
काठमाडौँ । गायक रुजन सिवाकोटीको स्वर रहेको गीत ‘चञ्चले आँखा...’ सार्वजनिक भएको छ । गायक रुजनलाई गीतमा महिलाको स्वर गायिका मेलिना राईले दिएकी छिन् ।
डीपी खनालको शब्द तथा देवेन्द्र बरालको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ ।
गीतको भिडियोमा सुनिल क्षत्री र केकी अधिकारीको अभिनय देख्न सकिन्छ । सुनिलकै निर्देशन रहेको भिडियोलाई दर्शकले रुचाउने गायक रुजनले आस गरेका छन् । भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण