पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक
आइतबार, ०५ असोज २०८२, १३ : २९
सारांश
- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक काठमाडौंमा सुरु भयो।
- बैठकमा जेनजी आन्दोलनपछिको परिस्थिति र पार्टीभित्रको विवादबारे छलफल हुनेछ।
- बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबारदेखि सुरु भएको हो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आइतबार दिउँसोदेखि बैठक सुरु भएको हो ।
बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण