मन्त्री घिसिङद्वारा दुई महिनादेखि अवरुद्ध इको क्षेत्रको निरीक्षण, तस्बिरहरू
सोमबार, ०६ असोज २०८२, १७ : ४८
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी कोदारी सडकको इको क्षेत्रको पहिरोको निरीक्षण गरेका छन्।
पहिरोले हजार बढी कन्टेनर अलपत्र परेका छन् । दसैँ, तिहार र छठका लागि चीनबाट ल्याइएका सामान समयमा नेपाल आइपुग्ने सम्भावना झनै टाढिएको छ ।
दुई महिनादेखि बन्द कोदारी सडकको इको क्षेत्रमा सडक डिभिजन कार्यालय चरिकोटले पहिरो पन्छाउन र सडक सफा गर्ने काम गरिरहेको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण