राजनीति
तस्बिरमा हेर्नुहोस् माओवादीको केन्द्रीय समिति बैठक
बिहीबार, ०९ असोज २०८२, १२ : १२
सारांश
- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।
- बैठकमा सदस्यहरूले सबैलाई बोल्न दिनुपर्ने माग गरेपछि मिडियालाई बाहिर निकालियो।
- अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र विशेष महाधिवेशनबारे छलफल हुनेछ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा जारी छ ।
बैठकको सुरूवातमै ३ जना सदस्यले सबैलाई पालैपालो बोल्न दिनुपर्ने माग उठेको थियो । माग उठेसँगै हलबाट मिडियालाई बाहिर निकालिएको छ ।
_GdQUlveFLH.jpg)
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै विशेष महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।
_ooUkAjgJsy.jpg)
यसैगरी फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायत एजेन्डा रहेका छन् ।
_5DmszIM2sN.jpg)
_xHIKXdAT3k.jpg)
_YTTOoUKg6y.jpg)
_DSDRLuet4z.jpg)
_OYuafKCKOc.jpg)
_RIz4384tcx.jpg)
_wlo3l4FNEb.jpg)
_NiAvTK2j0o.jpg)
_Y9gNMTAfqo.jpg)
_pmDloBqCng.jpg)
_lbwGwik3A0.jpg)
_gnoFnoFWyS.jpg)
_9h9qX2KaJq.jpg)
_bHfKqoI2xd.jpg)
_IjiJA1dyUv.jpg)
_bpedSlcfts.jpg)
_YvOM0sxp3e.jpg)
_kONVEpyJFg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण