फोटोफिचर
माओवादी केन्द्रीय समिति बैठक, तस्बिरमा हेर्नुहोस् दोस्रो दिनको चहलपहल
शुक्रबार, १० असोज २०८२, ११ : २९
सारांश
- माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ।
- बैठकमा अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे प्रस्ताव गरेका थिए।
- वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले प्रचण्डको प्रस्तावमा असहमति जनाएका थिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् । उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा असहमति जनाएका थिए ।
विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । आज टोली नेताहरूले धारणा राख्नेछन् । अहिले नेताहरू बैठकस्थलमा पुग्ने क्रम जारी छ ।
तस्बिरहरु :
_u87fYAETPv.jpg)
_SJxR440lB0.jpg)
_OdMD2n0kVP.jpg)
_SJb3hAJUJX.jpg)
_zWFXjFwDuC.jpg)
_4zjnWRpTtB.jpg)
_TkCu8UAUhK.jpg)
_fztqWNXbbJ.jpg)
_XmCdE8cXNF.jpg)
_krIwOzXum6.jpg)
_k9ZcB83Ltx.jpg)
_E9uYqxKLo9.jpg)
_kLtF3V5Q3l.jpg)
_oJAsCEAUrP.jpg)
_p17zaAKfaU.jpg)
_WoaeOOYCk6.jpg)
_yAysFDY1gp.jpg)
_uJO25idn5l.jpg)
_ticrUW07sX.jpg)
_10MPScGZAS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण