जेनजी आन्दोलनका शहीदप्रति रोहितको प्लेअर अफ दी म्याच अवार्ड समर्पित
आइतबार, १२ असोज २०८२, ०० : ३०
सारांश
- नेपाली क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि ऐतिहासिक जित हासिल गर्यो।
- खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोहित कुमार पौडेल प्लेयर अफ दी म्याच घोषित भए।
- रोहितले जित जेनजी आन्दोलनका शहीदहरूलाई समर्पित गरे।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि ऐतिहासिक जित हात पारेको छ ।
सोही जितको खेलमा उत्कृष्ट प्रदर्शन गर्दे प्लेयर अफ दी म्याच घोषित भएका नेपालका कप्तान रोहित कुमार पौडेलले आजको अवार्ड र जित जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति समर्पित गरेका छन् ।
उनले आजको खेलमा ३५ बलमा ३८ रन र एक विकेट लिएका थिए । उनले जित पति अवार्ड समर्पित गर्दै भने ।
‘पछिल्लो केही दिन यता नेपालको अवस्था राम्रो छैन । हामी पुनः राम्रो अवस्थामा फर्कँदै छौँ । म आजको जित र मेरो अवार्ड जेनजी आन्दोलनमा सहिद भएकाहरूप्रति समर्पित गर्न चाहन्छु,’ रोहितले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण