त्रिभुवन विमानस्थलबाट बिहान २ आन्तरिक उडान, केही डिले
आइतबार, १९ असोज २०८२, ०८ : १८
सारांश
- खराब मौसमका कारण हिजो त्रिभुवन विमानस्थलको आन्तरिक उडान ठप्प भएको थियो।
- आज त्रिभुवन विमानस्थलको आन्तरिक उडान सञ्चालनमा आएको छ, तर केही उडान ढिला भएका छन्।
- बुद्ध एयरले नेपालगन्ज र भद्रपुरका लागि उडान भरेको छ।
काठमाडौँ । खराब मौसमका कारण हिजो ठप्प रहेको त्रिभुवन विमानस्थलको आन्तरिक उडान आज सञ्चालनमा आएको छ । यद्यपि केही उडान भने डिले भएका छन् ।
आज बिहान २ आन्तरिक उडान सम्पन्न भएका छन् । बुद्ध एयरले नेपालगन्ज र भद्रपुर उडान भरेको हो ।
हिजो आन्तरिक उडान ठप्प हुँदा यात्रुहरू मारमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण