इलामको माङसेबुङ र सन्दकपुरबाट ६ जनाको उद्धार गरिँदै
आइतबार, १९ असोज २०८२, ११ : १६
सारांश
- इलाममा अविरल वर्षाका कारण पहिरोमा परेका ६ जनाको उद्धार प्रयास भइरहेको छ।
- सन्दकपुर र मान्सेबुङमा पहिरोमा फसेका ६ जनाको हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास जारी छ।
- अहिलेसम्म इलाममा पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
काठमाडौँ । इलाममा अविरल वर्षाको कारण पहिरोमा परेका ६ जनाको उद्धार प्रयास भइरहेको छ । सन्दकपुर–४ र माङसेबुङमा पहिरोमा फसेका ६ जनाको हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको कोशी प्रदेशका डीआईजी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।
वर्षासँगै आएको पहिरोमा पुरिएर इलाममा अहिलेसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण