अपडेट
नागढुंगामा रोकिएका सवारी साधनलाई पठाउन थालियो
आइतबार, १९ असोज २०८२, १२ : ००
सारांश
- काठमाडौंको नागढुंगामा रोकिएका सवारी साधनलाई धादिङतर्फ पठाउन थालियो।
- वर्षा रोकिएपछि पहिलो चरणमा एक सय वटा सवारी साधनलाई गन्तव्यतर्फ पठाइयो।
- पृथ्वी राजमार्गको अवरोध हटाउने काम भइरहेको छ।
काठमाडौँ । काठमाडौँको नागढुंगामा रोकिएका सवारी साधनलाई धादिङतर्फ पठाउन थालिएको छ । वर्षा रोकिएसँगै नागढुंगाबाट पहिलो चरणमा १ सय वटा सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
उनले भने– ‘पहिलो चरणमा थोरै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।’ पृथ्वी राजमार्गको अवरोध पनि हटाउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण