भक्तपुरबाट बलात्कार मुद्दाका कैदी पक्राउ
सोमबार, २० असोज २०८२, २२ : १२
सारांश
- केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीलाई भक्तपुरबाट पक्राउ गरिएको छ।
- पक्राउ पर्नेमा भक्तपुर नगरपालिकाका २५ वर्षीय मिलन गुरुङ छन्।
- उनी बलात्कार मुद्दामा जेल परेका थिए।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक जना कैदीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–७ हनुमानघाट घर भएका २५ वर्षीय मिलन गुरुङ छन् ।
सोमबार प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई हनुमानघाटबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनी बलात्कार मुद्दामा जेल परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण