फोटो फिचर
संसद् भवन परिसरमा आगजनी गरिएका सवारीसाधनको थुप्रो (तस्बिरहरू)
शुक्रबार, २४ असोज २०८२, ०९ : ३८
सारांश
- जेनजी आन्दोलनका क्रममा सिंहदरबार र काठमाडौँमा आगजनी गरिएका सवारीसाधन नयाँबानेश्वर सारियो।
- संसद भवनमा आगलागी हुँदा भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भए।
- संसद भवन प्रयोगमा नआउने भएपछि आगजनी गरिएका सवारीसाधन राख्ने थलो बनाइयो।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र र काठमाडौँका विभिन्न स्थानमा आगजनी गरिएका सवारीसाधनहरू अहिले नयाँबानेश्वरस्थित आगलागी भएको संसद् भवन परिसरमा थुपारिएको छ।
आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएका थिए।

तत्काल प्रयोगमा आउने सम्भावना नदेखिएपछि संसद् भवन परिसरलाई आगजनी गरिएका सवारीसाधनहरू राख्ने थलो बनाइएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण