फोटोफिचर
सामाखुसी चोकमा राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)
शनिबार, २५ असोज २०८२, १३ : १५
सारांश
- राजतन्त्र समर्थकहरूले काठमाडौंको सामाखुसी चोकमा प्रदर्शन गरेका छन्।
- उनीहरूले नारायणहिटी जाने योजना बनाएका थिए तर प्रशासनले रोक लगाएपछि चोकमा प्रदर्शन गरे।
- प्रशासनले आन्दोलनमा रोक लगाएपछि उनीहरू सामाखुसीमा भेला भएका थिए।
काठमाडौँ । काठमाडौँको सामाखुसी चोकमा राजावादीहरूले प्रदर्शन गरेका छन् । शनिबार अपराह्न उनीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरूले यसअघि सामाखुसी चोकमा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय गरेका थिए ।
तर हिजो काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकालेपछि उनीहरूले सामाखुसी चोकमा प्रदर्शन गरेका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_3177BAkGPD.jpg)
_134pp9YTfl.jpg)
_PqXxe6BROt.jpg)
_KtjW54tXHS.jpg)
_W0UKJ99Sae.jpg)
_i0uWC1QBnw.jpg)
_XCceOr0KW1.jpg)
_7UXfKhA4vu.jpg)
_kMd9fNJDlp.jpg)
_0Ag1FiOBoT.jpg)
_VOV4nUNyJg.jpg)
_NF9jrcEEL0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण