बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फरार कैदी

६४८ जना विदेशी कैदी अझै फरार (सूची)

आइतबार, २६ असोज २०८२, २० : ०४
आइतबार, २६ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनका क्रममा भारत र चीनसहित विभिन्न देशका कैदीहरू देशभरका कारागारबाट फरार भए।
  • फरार कैदीबन्दीमध्ये ९,००८ जना फिर्ता भइसकेका छन् भने ५,५४७ जना अझै फरार छन्।
  • गृह मन्त्रालयले फरार कैदीबन्दीको खोजीका लागि कार्यदल गठन गरी नामावली सार्वजनिक गर्ने निर्णय गरेको छ।

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट छिमेकी राष्ट्र भारत र चीनसहित विभिन्न देशका कैदीहरू फरार भएका छन् । यसमध्ये ५४० जना भारतीय नागरिक र १०८ जना अन्य देशका नागरिक रहेको कारागार व्यवस्थापन विभागले जानकारी दिएको हो ।

फरार भएका कैदीबन्दीमध्ये ९,००८ जना फिर्ता भइसकेका छन् भने अझै ५,५४७ जना कैदीबन्दी फरार रहेका छन्। ती फरार कैदीबन्दीहरूलाई खोजी र नियन्त्रण गर्न गृह मन्त्रालयले असोज १० गते निर्णय गर्दै जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकृतको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ। 

WhatsApp Image 2025-10-12 at 20.07.32_c9576e09

मन्त्रालयले असोज २६ गतेको निर्णयअनुसार फरार कैदीबन्दीहरूको नामावली कारागार व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ। 

साथै, सार्वजनिक निकायमा सेवा लिन आएका फरार कैदीबन्दी भेटिए तत्काल पक्राउ गरी कारागारमा फिर्ता ल्याउन निर्देशन दिइएको छ।

फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0230फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0231फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0232फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0233फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0234फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0235फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0236फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0237फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0238फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0239फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0240फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0241फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0242फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0243फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0244फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0245फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0246फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0247फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0248फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0249फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0250फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0251फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0252फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0253फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0254फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0255फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0256फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0257फरार कैदीबन्दीको नामावली सार्वजनिक सम्बन्धी सूचना_page-0258

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप