रेडक्रसलाई हस्तान्तरण गरियो ७ जना बन्धक
सोमबार, २७ असोज २०८२, ११ : १२
काठमाडौँ । पहिलो चरणमा सात जना बन्धकहरूलाई गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) लाई हस्तान्तरण गरिएको इजरायली सञ्चार माध्यमले बताएको छ ।
यो खबर आईसीआरसी वा इजरायली सेनाबाट पुष्टि हुन बाँकी छ । सङ्कलन केन्द्रमा पहिलो ब्याचमा ७ जना बन्धकहरू प्राप्त गरिएको आइसीआरसीले भनेको छ ।
बन्धकहरूको सम्मान र उनीहरू रिहाइ भएको अवस्था अनि उनीहरूको सुरक्षासँग सम्बन्धित मुद्दाहरूको सम्मान गर्दै अपरेसनको क्रममा रिहा गरिएका बन्धक वा बन्दीहरूको फुटेज उपलब्ध नगराइने आईसीआरसीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण