केन्द्रीय कमिटी बैठक
एमाले बैठकमा ईश्वरले बोल्न खोजेपछि होहल्ला
बुधबार, २९ असोज २०८२, १४ : ५७
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा केहीबेर होहल्ला भएको छ ।
ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई बोल्न समय दिनुपर्ने बताएका थिए ।
तर, महासचिव शंकर पोखरेलले बैठकमा केन्द्रीय सदस्यले मात्र बोल्ने र पदाधिकारीले बोल्न नपाउने बताएपछि केन्द्रीय सदस्यहरूबिच चर्काचर्की भएको हो ।
बैठकमा सहभागी केही केन्द्रीय सदस्यले पनि पदाधिकारीले बोल्न पाउनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण