गायिका नीतु पौडेलले गरिन् आत्मदाह प्रयास
शनिबार, ०१ कात्तिक २०८२, १५ : २४
सारांश
- गायिका नीतु पौडेलले अनामनगरस्थित स्टुडियोबाहिर आत्मदाहको प्रयास गरिन्।
- उनले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन्।
- उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।
काठमाडौँ । गायिका नीतु पौडेलले आफ्नै जिउमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । शनिबार दिउँसो अनामनगस्थित रेकर्डिङ स्टुडियोबाहिर उनले आफ्नै जिउमा आगो लगाएकी हुन् ।
उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एक अधिकृतले रातोपाटीले जानकारी दिए ।
उनले आत्मदाहको प्रयास गर्नुको कारण भने थाहा नभएको ती प्रहरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण