लालिगा
लालिगा: आल्मादाको गोलमा एट्लेटिको मड्रिड विजयी
आइतबार, ०२ कात्तिक २०८२, ०३ : ५१
सारांश
- एट्लेटिको माद्रिदले ओसासुनामाथि १-० गोलको जित हासिल गर्यो।
- थियागो आल्मादाले ६९औँ मिनेटमा निर्णायक गोल गरे।
- जितसँगै एट्लेटिकोले अङ्क तालिकामा तीन महत्त्वपूर्ण अंक जोड्यो।
काठमाडौँ। स्पेनिस ला लिगामा एट्लेटिको माद्रिदले ओसासुनामाथि १–० को जित हात पारेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा एट्लेटिकोका थियागो आल्मादाले ६९औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई तीन अङ्क दिलाए।
खेलको पहिलो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। दोस्रो हाफमा एट्लेटिकोले दबाब बढाउँदै खेलको नियन्त्रण लियो र अन्ततः आल्मादाको सुन्दर गोलबाट अग्रता लियो।
यो जितसँगै एट्लेटिको मडिले अङ्कतालिकामा महत्त्वपूर्ण तीन अङ्क थपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण