५०० र १००० दरका नोट खारेज गर्न नेकपाको माग
आइतबार, ०२ कात्तिक २०८२, १३ : ३५
सारांश
- विप्लव नेतृत्वको नेकपाले ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ।
- भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन नोट खारेज गर्नुपर्ने नेकपाको निष्कर्ष छ।
- यसका लागि केन्द्रीय समिति बैठकले राज्यलाई दबाब दिने निर्णय लिएको छ।
काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ । भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने निष्कर्ष नेकपाले निकालेको हो ।
यसका लागि केन्द्रीय समिति बैठकले राज्यलाई दबाब दिने निर्णय लिएको महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण