गीत ‘ह्याप्पी तिहार’ सार्वजनिक
सोमबार, ०३ कात्तिक २०८२, १३ : ४५
सारांश
- हरि मिजार र धिरज ढकालको स्वरमा 'ह्याप्पी तिहार' गीत सार्वजनिक भएको छ।
- ओएसआर मुभिज युट्युब च्यानलबाट सार्वजनिक गीतको शब्द गायक मिजारले लेखेका हुन्।
- गीतमा अमृत लोहागुनको एरेन्ज तथा कम्पोज रहेको छ, जसमा कलाकारहरुको अभिनय रहेको छ।
काठमाडौँ । हरि मिजार र धिरज ढकालको स्वर रहेको तिहार गीत ‘ह्याप्पी तिहार’ सार्वजनिक गरिएको छ । ओएसआर मुभिज युट्युव च्यानलबाट सार्वजनिक गीतको शब्द गायक मिजारले नै लेखेका हुन् । गीतमा एरेन्ज तथा कम्पोज अमृत लोहागुनले गरेका छन् ।
गीतमा गायक मिजार र ढकालसहित पुरुषोतम सापकोटा किङ आयुष, सम्झना रानाभाट र मोनिका तामाङको अभिनय छ । भिडियोको छायाङ्कन तथा सम्पादन महेन्द्र ओझाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण