सुनिल कुमार साह आजपामा प्रवेश
बुधबार, ०५ कात्तिक २०८२, १९ : ५४
रौतहट । नेकपा माओवादी केन्द्रका नेता सुनिल कुमार साहले पार्टी परित्याग गरेका छन् । बुधबार उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी(आजपा)मा प्रवेश गरेका हुन् ।
रौतहटको राजदेवी नगरपालिकास्थित पथरामा दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनी आजपामा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष साहले उनलाई पार्टीमा स्वागत गरे ।
उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष साहले पार्टीमा युवाको सहभागिता र समावेशी नेतृत्वले सङ्गठनलाई थप सक्षम बनाउने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण