रौतहट । नेकपा माओवादी केन्द्रका नेता सुनिल कुमार साहले पार्टी परित्याग गरेका छन् । बुधबार उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी(आजपा)मा प्रवेश गरेका हुन् । रौतहटको राजदेवी नगरपालिकास्थित पथरामा दीपावली...