सोमपालले लिए नेपालका लागि पहिलो विकेट
आइतबार, ०९ कात्तिक २०८२, ११ : ५५
सारांश
- आईसीसी विश्वकप लिग-२ मा सोमपाल कामीले अमेरिकाविरुद्ध पहिलो विकेट लिए ।
- दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर नेपालले ब्याटिङ गर्दै थियो ।
- सोमपालको बलमा भिम सार्कीले आन्द्रेस गौसलाई क्याच गरे ।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका लागि सोमपाल कामीले अमेरिकाविरुद्ध पहिलो विकेट लिएका छन् ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि सोमपालले आन्द्रेस गौसलाई आठौं ओभरको दोस्रो बलमा आउट गराएका हुन् ।
सोमपालको बलमा भिम सार्कीले क्याच गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण