आईसीसी विश्वकप लिग–२
सन्दीपले दिलाए नेपाललाई चौथो सफलता
आइतबार, ०९ कात्तिक २०८२, १३ : ४८
सारांश
- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध चौथो विकेट लियो।
- दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर नेपालले बलिङ गर्दै चौथो विकेट लियो।
- सन्दीप लामिछानेले ३५औं ओभरमा साइतेजालाई बोल्ड आउट गरे, जसले ४२ रन बनाए।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध चौथो विकेट हात पारेको छ ।
दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका हुन् ।
सन्दीपले ३५ औँ ओभरको तेस्रो बलमा साइतेजालाई बोल्ड आउट गरेका हुन् । उनले ५८ बलमा ४२ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण