बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सचिवको निर्णय उल्टाउँदै कोशीका मन्त्री लिम्बूले गरे कर्मचारीको सरुवामा हस्ताक्षर

विराटनगर । कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा गत पुस २२ गते नियुक्त भएका मानबहादुर लिम्बूले मन्त्रालय सम्हालेको आठौँ दिनमै सचिवको अधिकार क्षेत्रको काम आफैँले गरेको पाइएको छ । उनले आफू मन्त्री नियुक्त हुनुभन्दा...