गृहमन्त्री अर्यालद्वारा छठीमाताको दर्शन
सोमबार, १० कात्तिक २०८२, १८ : १४
काठमाडौँ । छठ पर्वको तेस्रो दिन आज जनकपुरधामको पवित्र सरोवर गङ्गासागर घाटमा गृहमन्त्री ओमप्रकाश अर्यालले छठीमाताको दर्शन गरेका छन् ।
सोमबार उनले छठीमाताको दर्शन गरेका हुन् । त्यसअवसरमा गृहमन्त्री अर्यालले अमनचयन शान्ति र सद्भावको कामना गरे ।
उनले तोकिएको समयमा समयमा निर्वाचन हुने समेत बताए । यसका लागि सरकारले वातावरण बनाइरहेको गृहमन्त्री अर्यालले बताए ।
आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्यालसहित उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गाल जनकपुर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण