फोटो फिचर
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य, तस्बिरहरू
सोमबार, १० कात्तिक २०८२, १८ : ५४
काठमाडौँ । छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजनहरू ।
नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।
प्रस्तुत तस्बिर काठमाडौँको गौरीघाटमा खिचिएका हुन् । काठमाडौँ महानगरपालिकाले यस वर्ष छठ मनाउन आठ ठाउँ निर्धारण गरेको छ ।
_dsyFMGMBEY.jpg)
_jocfqaMzGC.jpg)
_qJBwn2tQt2.jpg)
_2nh7bRY9Pp.jpg)
_a9JZ5Vq68N.jpg)
_BZmd5DmE3W.jpg)
_YVtUbc1PBS.jpg)
_Kws4ZUVHQU.jpg)
_Mpn7gHSkbh.jpg)
_rXEYuDlA50.jpg)
_8dO2clsT40.jpg)
_K46SziblaI.jpg)
_bed0zo4J9k.jpg)
_3n7gfM53T8.jpg)
_kj77eFQC10.jpg)
_sAJARIZ0nB.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण