अपडेट
यूएईविरुद्ध पाँचौँ विकेट पतन, दीपेन्द्र आउट
बिहीबार, १३ कात्तिक २०८२, १४ : १५
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका दीपेन्द्र सिंह ऐरी २३ रन बनाएर पवेलियन फर्किएका छन् ।
बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा आसिफलाई ४२औँ ओभरको दोस्रो बलमा रन आउट गराएका हुन् ।
यो समाचार तयार पार्दासम्म नेपालले ४१ ओभर २ बलमा १८५ रन बनाउँदै ५ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण