बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

यूएईविरुद्ध नेपालको लगातार दुई विकेट पतन

बिहीबार, १३ कात्तिक २०८२, १४ : २१
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • यूएईविरुद्धको खेलमा नेपालले सुरुमै दुई विकेट गुमायो।
  • दीपेन्द्रसिंह ऐरी २३ रन बनाएर आउट भए।
  • नेपालले ४२ ओभरमा ६ विकेट गुमाएर १८६ रन बनायो।

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले लगातार दुई विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका दीपेन्द्रसिंह ऐरी २३ रन बनाएर पवेलियन फर्किएका छन् ।
दुबईस्थित आईसीसी एकेडेमीमा ऐरीलाई ४२ औं ओभरको दोस्रो बलमा रन आउट गराएका हुन् । नेपालका गुलशन झालाई पनि जुनइद शिद्धकीले बोल्ड आउट गराएका हुन् ।

यो समाचार तयार पार्दासम्म नेपालले ४२ ओभरमा १८६ रन बनाउँदै ६ विकेट गुमाएको छ । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप