शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग गरे छलफल
शुक्रबार, १४ कात्तिक २०८२, ११ : ३१
सारांश
- डा. शेखर कोइरालाले पार्टीभित्रको गतिरोध अन्त्य गर्न छलफल गरेका छन्।
- उनले नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गरेका हुन्।
- छलफलमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरू सहभागी थिए।
काठमाडौँ । पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । शुक्रबार बिहान कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् ।
कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेको स्कीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण