यू–१९ प्रिमियर कप : पहिलो चरणमा ३० खेलाडी बन्द प्रशिक्षणमा
शनिबार, १५ कात्तिक २०८२, १६ : ४६
सारांश
- नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने यू-१९ प्रिमियर कप २०२५ का लागि ३० खेलाडी छनोट गरेको छ।
- एसीसी मेन्स यू-१९ प्रिमियर कप २०२५ नोभेम्बर ११ देखि ३० सम्म यूएईमा आयोजना हुनेछ।
- शनिबार क्यानले यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा सञ्चालन हुने एसीसी मेन्स यू–१९ प्रिमियर कप २०२५ मा सहभागी हुने यू–१९ राष्ट्रिय क्रिकेट टोलीको प्रथम चरणको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको छ।
क्यानले शनिबार टोलीको घोषणा गरेको हो । एसीसी प्रतियोगिता नोभेम्बर ११ देखि ३० सम्म सम्म यूएईमा आयोजना हुँदैछ।
नेपाली टोली-
अफ्रुद्दिन राईन, प्रतिक पोखरेल, रोहन साह, चन्दन राम, भुपाल डंगोल, दिपक सैरेला, आशिष लोहार, रोशन विश्वकर्मा, सितिज श्रेष्ठ, सौजन प्रसाद घिमिरे, अशोक धामी, सोहेल कुँवर, अपराजित पौडेल, अमर मिश्र, नीरज कुमार यादव, दिलसाद अली, भानु क्षेत्री, नितेश पटेल, अरविन्द घर्ती, कृतिक कामत, निश्चल क्षेत्री, रौनक श्रीवास्तव, सुभम खनाल, सुशील रावल, अभय यादव, सिवांस बजगाई, प्रसिद्ध जैशी, जोय थापा, दर्श सोनार र परिमार्जन यादव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण