फोटो फिचर
कुलमानले गरे बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन (तस्बिरहरू)
आइतबार, १६ कात्तिक २०८२, ०९ : २५
सारांश
- सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गरे।
- काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या समाधानको लागि उनी त्यहाँ पुगेका थिए।
- स्थानीयले सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेका छन्।
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् ।
काठमाडाैँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि उनी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका हुन् ।
बन्चरेडाँडाका स्थानीयले यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँको फोहोर उठ्न सकेको छैन ।
_Q03FnY6zju.jpg)
_LHIfgsKAUy.jpg)
_ZCqz28cZ60.jpg)
_9QYt8YxxO0.jpg)
_NKZGsJO8HS.jpg)
_IgpxEOVqbD.jpg)
_brFMlRb9tY.jpg)
_t8BeRbUgcf.jpg)
_ZeW1fPQTgz.jpg)
_B2v7I9eugn.jpg)
_OS0aW82hR8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण