बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालेन शाहविरुद्ध जाहेरी दिन युवा सङ्घ साइबर ब्यूरोमा

बिहीबार, २० कात्तिक २०८२, १५ : २३
बिहीबार, २० कात्तिक २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको विरुद्ध जाहेरी दिन युवा सङ्घ साइबर ब्यूरोमा पुगेको छ । 

शाहविरुद्ध जाहेरी दिन बिहीबार नेकपा एमाले निकट युवा सङ्घको टोली साइबर ब्यूरो पुगेको छ । जेनजी प्रदर्शनको क्रममा गत भदौ २३ र २४ मा भएको घटनाको विषयलाई लिएर उनीविरुद्ध युवा सङ्घले ब्यूरोमा जाहेरी दिन लागेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप