मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

शुक्रबार, २१ कात्तिक २०८२, १० : ४३
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ।
  • बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।
  • बैठकमा संघीय संसदको निर्वाचनको तयारीबारे छलफल हुनेछ।

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल हुनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप