रीता केसीको 'म हराएकी हुँ' सार्वजनिक
शनिबार, २२ कात्तिक २०८२, ०८ : १४
सारांश
- गायिका रीता केसीले 'म हराएकी हुँ त्यो सहरबाट' बोलको गजल गीत सार्वजनिक गरेकी छिन्।
- गीतमा गजलकार कपिल अन्जानको शब्द र राजेन्द्र बजगाईँको सङ्गीत रहेको छ।
- गीतको छायाङ्कन राम कुमार केसीले र सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।
काठमाडौँ । गायिका रीता केसीले 'म हराएकी हुँ त्यो सहरबाट' बोलको गजल गीत सार्वजनिक गरेकी छिन् । गीतमा गजलकार कपिल अन्जानको शब्द तथा राजेन्द्र बजगाईँको सङ्गीत रहेको छ ।
गजलमा स्वयम गायिका केसीले अभिनय गरेकी छिन् । सानै उमेर देखी साङ्गीतिक क्षेत्रमा रुचि राख्ने गायिका केसी देश विदेशका विभिन्न कार्यक्रमहरूमा सहभागी भइसकेकी छिन् ।
सार्वजनिक गजलको छायाङ्कन राम कुमार केसीले गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीत रीता केसी युट्युव च्यानलबाट बजारमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण