दुई महिनापछि सञ्चालनमा आयो चन्द्रागिरि हिल्स (तस्बिरहरू)
सारांश
- शनिबारदेखि चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा आएको छ।
- भदौ २४ गतेको तोडफोडका कारण केबलकार बन्द भएको थियो, जुन दुई महिनामा मर्मत गरियो।
- केबलकार सुचारु भएपछि पर्यटक र भक्तजनहरूलाई भालेश्वर महादेव मन्दिरको दर्शन गर्न सहज हुनेछ।
काठमाडौँ । चन्द्रागिरि केबलकार तथा रिसोर्ट (चन्द्रागिरि हिल्स) शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेको थियो । त्यसलगत्तै चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो ।
_qEXXAu9cyX.jpg)
केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने जनाइएको छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।
_7rjDN1QSfH.jpg)
‘६ महिना लाग्ने कार्यलाई दुई महिनाभित्र सञ्चालनमा ल्याउन हामी सफल भएका छौँ’ चन्दागिरी हिल्सका कार्यकारी प्रमुख अरुण प्रधानले भने । सेवा बन्द हुनुअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।
_izDXLAhtH8.jpg)
चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
_Ub5W4AWU6k.jpg)
_paFAkYHEPt.jpg)
_jpoLP58UYw.jpg)
_5WKTiv4H2X.jpg)
_mAXXg2rlhH.jpg)
_rJGYGGmCYY.jpg)
_rNRwoDdgQ9.jpg)
_KiD5yFOCMh.jpg)
_QZ2VzxQjJe.jpg)
_w2OSLcl9Y5.jpg)
_aUfbZzun63.jpg)
_syWBbwD6b6.jpg)
_uLlee0kz8o.jpg)
_baWV27D5oQ.jpg)
_ArAYOOAwIN.jpg)
_E4qXE0HRUt.jpg)
_zXSD6PEfh6.jpg)
_CLViXcXm5j.jpg)
_6YioK4xFxq.jpg)
_QXoh9YC3GK.jpg)
_b0CvdlMOya.jpg)
_OoZhX9qo1f.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण