काठमाडौँको कुमारीगालबाट नगद र मोबाइल चोरी
सोमबार, २४ कात्तिक २०८२, १३ : २०
सारांश
- काठमाडौंमा एक व्यक्तिको कोठाबाट २ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
- चोरीमा नगद २ लाख ५० हजार रूपैयाँ र १ थान मोबाइल समेत रहेको छ।
- प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्दै आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका-७, कुमारीगालस्थित डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट २ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
दोलखा जिरी नगरपालिका-९ घर भएका २५ वर्षीय जया नन्द पाख्रिनको कोठाबाट आइतबार साँझ चोरी भएको हो। चोरी भएका धनमालमा नगद २ लाख ५० हजार रूपैयाँ र १ थान मोबाइल समेत रहेको छ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण