शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

मङ्गलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, २५ कात्तिक २०८२, ०५ : २१
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री दर १४२ रुपैयाँ २२ पैसा तोकिएको छ।
  • अन्य देशका मुद्राको पनि खरिद तथा बिक्री दर राष्ट्र बैंकले तोकेको छ, जसलाई आवश्यकता अनुसार परिमार्जन गर्न सकिनेछ।

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले मङ्गगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.62 142.22
EUR  (European Euro) 1 163.69 164.38
GBP  (UK Pound Sterling) 1 186.42 187.21
CHF  (Swiss Franc) 1 175.69 176.43
AUD  (Australian Dollar) 1 92.48 92.87
CAD  (Canadian Dollar) 1 101.03 101.46
SGD  (Singapore Dollar) 1 108.67 109.13
JPY  (Japanese Yen) 10 9.19 9.22
CNY  (Chinese Yuan) 1 19.89 19.97
SAR  (Saudi Arabian Riyal) 1 37.76 37.92
QAR  (Qatari Riyal) 1 38.85 39.02
THB  (Thai Baht) 1 4.38 4.39
AED  (UAE Dirham) 1 38.56 38.72
MYR  (Malaysian Ringgit) 1 34.04 34.19
KRW  (South Korean Won) 100 9.73 9.77
SEK  (Swedish Kroner) 1 14.89 14.95
DKK  (Danish Kroner) 1 21.92 22.01
HKD  (Hong Kong Dollar) 1 18.22 18.30
KWD  (Kuwaity Dinar) 1 461.08 463.03
BHD  (Bahrain Dinar) 1 375.66 377.26
OMR  (Omani Rial) 1 367.84 369.40

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप