राजनीति
मधेस प्रदेश भवन अगाडि ७ दलका नेता कार्यकर्ताको धर्ना
बुधबार, २६ कात्तिक २०८२, ११ : ३४
सारांश
- मधेस प्रदेश भवन अगाडि सात दलका नेता कार्यकर्ता धर्नामा बसेका छन्, जसले गर्दा सडक अवरुद्ध भएको छ।
- मुख्यमन्त्रीको पदभार ग्रहणको बेला भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा १६ जना घाइते भए।
- बुधबार नेपाली कांग्रेसका वीरेन्द्र सिंह र जसपाका रामआसिस यादव लगायतका नेता कार्यकर्ता धर्नामा बसेका हुन्।
धनुषा । मधेस प्रदेश भवन अगाडि सात दलका नेता कार्यकर्ताहरूले धर्ना दिएका छन् । बुधबार नेपाली कांग्रेसका नेता वीरेन्द्र सिंह, जसपाका सचेतक रामआसिस यादव लगायतका नेता कार्यकर्ताहरु धर्नामा बसेका हुन् । धर्नाका कारण सडक अवरुद्ध भएको छ ।
_PlgHLUJMJ0.jpg)
मङ्गलवार पनि मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १६ जना बढी घाइते भएका थिए ।
_pr1ftxPUYw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण