अपडेट
निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई
बिहीबार, २७ कात्तिक २०८२, ११ : ०५
सारांश
- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ।
- आज साढे ११ बजे दलहरूसँग चुनावबारे छलफल हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
- आयोग र दलहरूबीच चुनावको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ, यसअघि असोज ३० गते पनि छलफल भएको थियो।
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाइएको छ ।
आज साढे ११ बजे दलहरूलाई छलफलका लागि बोलाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
आयोग र दलहरूबिच चुनावको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि अयोगले गत असोज ३० गते पनि दलहरूसँग छलफल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण