अपडेट
राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न पाइने (तस्बिरहरु)
बिहीबार, २७ कात्तिक २०८२, १२ : ५६
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रको आधारमा मतदान गर्न पाइनेछ।
- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार यस सम्बन्धि व्यवस्थाको शुभारम्भ गरे।
- निर्वाचन आयोगले मतदातालाई सहजता प्रदान गर्न यस्तो व्यवस्था गरेको हो।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदाता सूचीमा नाम दर्ता गर्न पाइने भएकाे छ। यस सम्बन्धि व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरु :
_bTN85eg6SH.jpg)
_jgyayyAfQ4.jpg)
_mxOukZujHf.jpg)
_tpmTfDXmFt.jpg)
_8uP81urpWj.jpg)
_VAhsjNaCHZ.jpg)
_h6ZZb5lvWm.jpg)
_vsHG18nNdA.jpg)
_TUzhxMPnVV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण