प्रहरी अतिरिक्त महानिरीक्षक पदमा ईश्वर कार्की सिफारिस
शुक्रबार, २८ कात्तिक २०८२, २२ : ५५
सारांश
- प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि सिफारिस गरिएको छ।
- बढुवा समितिले २०८२ कात्तिक २८ गतेको बैठकबाट कार्कीको नाम सिफारिस गरेको हो।
- कार्की हाल कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर मोरङमा कार्यरत छन्।
काठमाडौँ । नेपाल प्रहरीको जनपद समूह अन्तर्गत रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको नाम सिफारिस गरिएको छ ।
बढुवा समितिको सचिवालयले २०८२ कात्तिक २८ गते बसेको बैठकको निर्णयअनुसार कार्कीलाई शुक्रबार प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि सिफारिस गरेको हो ।
कार्की हाल कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर मोरङमा कार्यरत छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण