एनपीएल हेर्न जाने दर्शकका लागि तोकियो पार्किङस्थल
आइतबार, ३० कात्तिक २०८२, २१ : ०७
काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न सवारी साधन लिएर जाने दर्शकका लागि पार्किङस्थल ताेकिएकाे छ ।
- भीभीआईपी/भीआईपीका सवारी साधनलाई टि.यु. ग्राउण्ड मेन गेट भित्र
- दर्शकका सवारी साधनलाई तीनकुने नजिकको ग्राउण्ड, घडी आइल्याण्डको नजिकको ग्राउण्ड,आयुर्वेदिक अस्पताल परिसर, टि.यु.गेटदेखि भीसी कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोर
जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
दोस्रो संस्करणको एनपीएल मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । पहिलाे संस्करणकाे उपाधि सुदूरपश्चिम राेयल्सलाई हराउँदै जनकपुर बाेल्ट्सले जितेकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण