राजनीति
दल दर्ताका लागि निर्वाचन आयोग जाँदै रास्वपा
सोमबार, ०१ मङ्सिर २०८२, १३ : ०६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा दल दर्ताका लागि जाँदैछ।
- पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न लागेको हो।
- दिउँसो १:३० बजे दल दर्ताका लागि आयोग जाने पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछ । सो पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आयोग जान लागेको हो ।
दिउँसो १ः ३० बजे दल दर्ताका लागि आयोग जान लागिएको सो पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण