पार्टी दर्ताको अन्तिम प्रक्रियाको लागी भाेलि निर्वाचन आयाेग जाँदै विप्लव
सोमबार, ०१ मङ्सिर २०८२, १९ : ३४
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी दर्ताको अन्तिम प्रक्रियाको लागी मङ्गलबार निर्वाचन आयोगमा जाने भएको छ ।
पार्टी महासचिव विप्लवसहित नेताहरू भोलि साढे १ बजे निर्वाचन आयोगमा जाने कार्यक्रम रहेको नेकपाका नेता खड्का बहादुर विश्वकर्माले बताए । उनका अनुसार पार्टीको चुनाव चिह्न गुलाफ प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण